An Armed Police Force (APF) team has been deployed in Madi of Chitwan district, near Chitwan National Park (CNP), in view of possible attacks by killer elephant 'Dhrube'.
Following requests from the national park authority, the district administration of Chitwan has deployed a 20-member APF squad led by an Inspector to guard the areas near CNP, RSS said. Meanwhile, a team of army personnel assisted by technicians has continued hunt for the elephant.
While the locals have demanded that the elephant be killed, authorities said the search team has been ordered to capture it alive. They changed the decision to kill Dhrube following criticism in the media.
There were protests in Chitwan after the elephant trampled a local couple to death a couple of weeks ago. nepalnews.com
एजेन्सी, पौष १६ । भारतको राजधानी नयाँ दिल्लीमा २ हप्ता अगाडि सामूहिक बलात्कारको शिकार भएकी युवती दामिनीको मृत्युपछि बढ्दो आक्रोशकाबीच आज पनि थप प्रदर्शन भएको छ । हजारौ दिल्लीबासी र स्थानीय विभिन्न क्लबहरुले २३ वर्षीया दामनीको मृत्युको शोकमा नयाँ वर्षका कार्यक्रमहरु रद्ध गरेको जनाइएको छ ।
बलात्कार र कुटपीटका कारण अत्यन्त नाजुक अवस्थामा पुगेकी चिकित्शास्त्रकी विद्यार्थी उनको उपचारका क्रममा शुक्रबार राति सिंगापुरमा निधन भएको थियो । उनको हिजै दिल्लीमा अन्तिम संस्कार गरिएको छ ।
यो घटनासँगै भारतमा दोषीलाई मृत्युदण्ड दिनु पर्ने र महिला हिंसा विरुद्धको कानुनमा परिवर्तन गर्नु पर्ने माग गर्दै लगातार प्रदर्शन भएको छ । १६ डिसेम्बरको उक्त पाशविक घटनामा संलग्न ६ जना पक्राउ परिसकेका छन् र उनीहरु विरुद्ध हत्याको अभियोग लगाइएको छ ।
दोषी प्रमाणित भए उनीलाई मृत्युदण्डको सजाय हुन सक्ने बताइएको छ । यता, पीडितका परिवारले पनि हत्याराहरुलाई मृत्यृुदण्डको सजाय माग गरेका छन् ।
भारतमा उक्त घटना प्रति संवेदनशील हनु नसकेको , सुस्त र अपर्याप्त कदम चालेको भन्दै सरकारको चर्को आलोचना भईरहेको छ । imagechanne

Nepali Congress leader Chakra Bastola, who suffered a stroke on Saturday, was flown to Gurgaon, near New Delhi, to be treated at Medanta, a super specialty hospital, Monday evening.
Bastola, who was being treated at a hospital in Siliguri in West Bengal, was flown to Gurgaon on an air ambulance.
Doctors at the Jupiter MRI and Diagnostic Centre in Siliguri suggested the family members to take him to an advanced hospital in New Delhi after his condition worsened.Bastola, who had collapsed at his residence in Jhapa Saturday morning, is in coma and has been placed on a ventilator. nepalnews.com
६ पुस, काठमाडौं । बाबुले आफ्नै छोरीलाई जिउँदै आगो लगाएर मार्न सक्छन् भन्दा कसले पत्याउला ? तर, बाराकी १८ वर्षीया विन्दु ठाकुरलाई आफ्नै बाबु रामा ठाकुरले जलाएर हत्या गरेको दाबी प्रहरीले गरेको छ ।
बारा प्रस्टोकाकी विन्दुको शव पुस ११ गते घर जनिकै जलेको अवस्थामा भेटिएको थियो । उनी स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् । बिन्दूको हत्यापछि आफ्नो नियन्त्रणमा रहेका बिन्दुका बाबुलाई सोमबार प्रहरीले जिल्ला अदालत पुर्याई १५ दिन थुनामा राखेर थप अनुसन्धान गर्ने अनुमति लिएको छ ।
गाउँकै एक युवकसँग प्रेम सम्वन्ध रहेका कारण बाबुले विन्दुको हत्या गरेको हुनसक्ने प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको प्रहरी निरीक्षक रामनाथ घिमिरेले जानकारी दिनुभयो । ‘उनको हत्या परिवारबाटै भएको हो भन्ने हाम्रो अनुसन्धानले देखाएको छ’ घिमिरेले अनलाइनखबरसँग भन्नुभयो-’प्रेम सम्बन्धलाई लिएर पटक-पटक दबाव दिने गरिएको पाइयो । विन्दुको शव भेटिएको स्थानमा बाबुको टर्च लाइट भेटिएको छ र रामाले भनेका सबै कुरा गलत देखिएकाले उनीमाथि गम्भीर आशंका छ ।’
प्रहरीका अनुसार रामासहितका परिवारका सदस्यहरुले विन्दुको घरमा नै हत्या गरेर नजिकैको बाँसघारीमा लगेर जलाएको थिए । ‘परिवारका सदस्यहरुले विन्दु वाहिर गएको बताएपनि अन्य सबैले पनि देखेको पाइएन भने उनको सल र चप्पल घरमै भेटियो’ घिमिरेले भन्नुभयो-’उनको शव जलाउन प्रयोग भएको मटि्टतेलको भाँडो घरमा नै लुकाएको अवस्थामा भेटिएको छ ।’
प्रहरीका अनुसन्धानका क्रममा विन्दु गाउँकै एक युवकसँग बढी आकषिर्त भएको र त्यसलाई घरपरिवारले नरुचाएको देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विन्दुकी दिदीको माघमा विवाह गर्न जग्गा बन्धकीमा राखेर ऋण लिएका कारणले पनि रामा बढी तनावमा थिए ।onlinekhabar.
सर्लाहीमा नव विवाहिता महिला मृत अवस्थामा फेला परेकी छन्। पत्थरकोट-७ हिरापुरमा आइतबार दिउँसो एघार महिनाअघि वैवाहिक बन्धनमा बाँधिएकी १८ वर्षीय ममता महतो मृत अबस्थामा घरमा फेला परेकी हुन्।घरको ढोका बाहिर ममतालाई लडेको अबस्थामा देखेपछि स्थानीयले प्रहलाई खबर गरेका थिए। प्रहरी पुग्दा मृत्यु भइसकेको थियो। ममताको परिवारमा श्रीमान र श्रीमति मात्र छन्।दिउँसो खाजाका लागि तयार पारिएको भुटेको मकै, चाउमिन, दुधलगायत खानेकुरा छरपस्ट तथा ओछ्यान अस्तव्यस्त अवस्थामा रहेकाले ममताको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।रामकिसुनकी पहिली पत्नीले एक बर्ष अघि २ वालवालिका सहित आत्महत्या गरेपछि ममतालाई दोस्री श्रीमतीको रुपमा भित्र्याएका थिए। प्रहरीले मृत्यु रहस्यमय भएको दावी गरेको छ। ममताको मृत्युलगतै श्रीमान रामकिसुन फरार भएका छन्।
पेरिस । फ्रान्सको पेरिसमा रहेका तमुहरूले तमु (गुरुङ) हरुको २५९७ औं नयाँ वर्ष ल्होसार पेरिसमा भब्यताका साथ मनाएका छन् । ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ भन्ने नेपाली राष्ट्रिय गान र तमुहरुको स्वागत गीत बाट शुरु गरिएको कार्यक्रममा ब्यंग्य गीत, विविध झ्याउरे गीत र वाल गीत तथा बिभिन्न नृत्यमा नेपालीहरू निकै झुमेका थिए ।
ल्होसार पर्वका अवसरमा तमु समाजका फ्रान्सका अध्यक्ष लक्ष्मण गुरुङले आफुहरुको पहिचान नगुमोस भनेर गुरुङ जातीको धर्म, संस्क्रिति, भेष भुषा र रहनसहनको संरक्षण र संबर्धनमा लागेको बताउँदै सहभागिहरुअलैइ स्वागत गरे । कार्यक्रममा विभिन्न नेपाली संस्थाका प्रतिनिधी तथा नेपाली दाजूभार्इ तथा दिदि वहिनीहरूको सहभागीता रहेको थियो ।
कला भन्ने चिज पनि विचित्रकै हुन्छ । कला विभिन्न वस्तुको माध्यमबाट प्रकट गर्न सकिन्छ । अमेरिकाकी एक युवतीले हजारौँ कप केकको माध्यमबाट विचित्र कला प्रस्तुत गरेकी छिन् ।
टेक्सास घर भएकी २४ वर्षकी कलाशास्त्रकी विद्यार्थी १३ हजारवटा कप केकबाट रंगिचंगी कलात्मक चित्र प्रस्तुत गरेकी छिन् । एक माथि अर्को कपकेट ठड्याइएको उनको मूर्त कला न्युयोर्कको आर्ट सेन्टरमा प्रदर्शन गरिएको छ । उनले आफ्ना दुइ परियोजनाका लागि एक्लै यतिधेरै केक तयार पारेर प्रदर्शनीमा राखिन् ।
आफुले केक खाने लोभ छाडेर एक सूरमा केक पकाएको र त्यसो गर्दा आफूलाई अचम्मको आनन्द प्राप्त भएको उनी बताउँछिन् । उदाहरणीय महिला बन्ने धूनमा आफुले त्यसो गरेको उनको दाबी छ ।
भारतमा एक युवतीको सामूहिक बलात्कारबाट ज्यान गएको घटनाले अहिले सडक देखि सदनसम्मै तहल्का नै मच्चाएको छ । यो घटनापछि भारतीय युवतीहरु आफ्नो सुरक्षाको विषयलाई लिएर चिन्तित छन् । सुरक्षाको यो चिन्ताले आम युवतीहरुलाई मात्र होइन बलिउडका सेलिब्रेटीलाई समेत सताएको छ ।
समाचार अनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा सांगितिक कार्यक्रममा भाग लिन जान लागेका केही अभिनेत्री र मोडेलहरुमाथि यस्तो खतरा बढेको बताइएको छ । सोही कारण नयाँ वर्षको उपलक्ष्यमा यस्ता सेलिब्रेटीलाई निम्तो दिएका आयोजकहरुले सरकारसँग अतिरिक्त सुरक्षाको माग गरेका छन् ता की ती सेलिब्रेटीहरु यौनिक हिंसाको सिकार हुनु नपरोस् ।
आफूहरुमाथिको खतराको अनुभुति भएरै होला केही सेलिब्रेटीहरुले कार्यक्रममा आयोजकद्धारा उपलब्ध गराइएको सुरक्षाको अतिरिक्त आफै समेत सुरक्षाको कडा प्रबन्ध गरिसकेको बताइएको छ ।
यस्तैमा दिल्लीमा आयोजित एक कार्यक्रममा सन्नी लियोनलाई समेत अतिरिक्त सुरक्षा व्यवस्था मिलाइएको छ । समाचार अनुसार कार्यक्रममा सन्नीको सुरक्षाका लागि १५ जना बाउन्सरको व्यवस्था गरिएको छ, उनीहरु मध्ये केहीको साथमा हतियार समेत हुनेछ ।
देशका विभिन्न भागमा हुने कार्यक्रममा उपस्थित हुने अन्य मोडेल तथा आइटम डान्सरहरुको सुरक्षाको लागि समेत चुस्त सुरक्षा प्रबन्ध गरिएको बताइएको छ ।
The National Human Rights Commission (NHRC), the independent rights watchdog of the country, said Monday that its serious attention has been drawn towards increasing instances of mistreatment, violence and atrocities against women.
Issuing a statement today, the rights agency said it was extremely saddened by the recurring instances of violence against women close on the heels of the 16 day campaign to fight atrocities against women in Nepal. It said it was unfortunate to see the lack of effective mechanism to deal with such heinous crimes.
NHRC informed that it is also regularly monitoring and investigating the steps taken by the government regarding the involvement of government officials and police in robbing and raping of Sita Rai on November 21, including other cases of violence against women.
It said it is also monitoring the brutal murder and killings of Shiwa Hasmi of Bardiya, Bindu Thakur of Bara, Saraswati Subedi of Dhading and Mamata Mahato of Sarlahi including mistreatment of Kawali Sarki of Dailekh, Puja Sharma of Siraha, mysterious disappearance of Chori Maiya Maharjan and other cases of rape and torture of women.
“These cases show that the right to live, security and dignity of women is being grossly violated,” said NHRC in the press statement, and called on the government to bring those involved in atrocities and other crimes against women under the purview of law and carry out a free and fair investigation.
The rights watchdog also asked the government to immediately provide relief and compensation to the victims and their family members.
NHRC also called upon concerned stakeholders to respect the rights of the women guaranteed by the Interim Constitution, 2063 and the international convention on the elimination of all kinds of violence against women which Nepal is signatory to.
Likewise, the rights agency also requested all to ensure that the instances of murder, violence and inhumane treatment of women do not repeat and that the policy of ‘zero tolerance’ against such crimes be implemented. nepalnews
एजेन्सी, पौष १६ । पछिल्लो दिनमा बढ्दै गएको महिला हिंसाको घटनाले सम्पूर्ण देशवासीलाई दुखी बनाइएको छ । खासगरी महिलामाथीको उत्पीडिन, बलात्कारका घटना विगत केही दिनयता मूख्य खबर बन्न थालेका छन् । यो अहिले मात्रै हो कि पहिला पनि अवस्था यस्तै थियो ? प्रश्न गम्भीर छ ।
महिलाअधिकारकर्मी रेणुराज भण्डारीको तर्क मान्ने हो भने यस्तो घटना विगतमा पनि हुँदै आएका छन् । मात्रै अहिले ‘रिर्पोटिङ’ बढी भएको छ र यस्ता घटनाहरु दिनहुँ बाहिर आईरहेका छन् ।
पहिला पनि यस्ता घटना हुने गर्थे तर मिडिया ‘कभर’ नभएका कारण त्यस्ता महिला हिंसाको घटना बाहिर नआएको तर्क अधिकारकर्मी भण्डारीको छ । महिला हिंसाको घटनाले नेपालमा मात्रै नभएर पछिल्लो समय छिमेकीमुलुक भारतमा पनि उग्ररुप लिएको खबरहरु आउन थालेका छन् ।
यस्तैमा भारतीय कांग्रेसले भने बलात्कारका दोषीलाई रासायनिक प्रक्रियाबाट नपुंसक बनाउने प्रस्तावसहितको दस्तावेज तयार गरेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार भारतीय केन्द्र सरकारले दिल्लीमा भएको सामुहिक बलात्कारको घटनापछि एक समिति गठन गरेको थियो । त्यही समितिलाई कांग्रेसले बलात्कारका दोषीलाई नपुंसक बनाउनेसहितको प्रस्ताव पेश गर्न लागेको जनाइएको छ ।
भारतीय कांग्रेसका प्रवक्ता अभिषेक मनु सिंघवीले कांग्रेसले उक्त समितिसामु राख्न लागेको प्रस्तावमा यसबाहेक अन्य पनि विकल्पहरु भएको भन्दै पार्टीले कुन विषयमा निर्णय लिन्छ त्यसको भने निर्णय नभईसकेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।
भारतमा दिल्ली घटनापछि बलात्कारका दोषीलाई रासायनिक रुपमा बन्ध्याकरण गराउने जस्ता सजाय दिनुपर्ने माग उठिरहेको छ । न्यहाँका न्यायाधीशको नेतृत्वमा रहेको ३ सदस्यीय उक्त समितिलाई भारतीय कानूनको समीक्षागरी दोषीलाई कडा कारबाही गर्न मिल्ने किसिमको प्रतिवेदन तयार गर्न भनिएको उल्लेख गरिएको छ ।
रासायनिक नपुंसकतामा व्यक्तिलाई एक रासायनिक इन्जेक्सन दिइनेछ, जसका कारण व्यक्ति एक किसिमले नपुंसक जस्तै बन्ने चिकित्सकले बताएको जनाइएको छ । चिकित्सकका अनुसार यस पद्दतीमा व्यक्तिको वीर्यकोष निकालिने छैन तर त्यसले काम नगर्ने किसिमको हुने जनाइएको छ । त्यस्तै यस कारण व्यक्तिमा यौनइच्छा समेत नहुने बताइएको छ ।
तर, अर्कोतर्फ यस्तो किसिमको पद्दतिको हानी समेत भएको बताइएको छ । यसो भन्दैमा यस्तो नियम भारतमा लागु भईहाल्छ भन्न खोजेको पक्कै होइन । यी विषयहरुमा अहिले बहस मात्रै भएको हो । तर, बलात्कारका दोषीका विषयमा केहीदिनपछि भारतमा कानून भने परिवर्तन हुन सक्ने उल्लेख गरिएको छ ।

बारा, पौष १६ । आहाराको खोजीमा जंगली हात्तीहरु गाउँ पस्ने क्रममा चितवनको माडीमा धु्रबे हात्तीले मच्चाएको आतंकको चर्चा सेलाएको छैन् । बाराको पर्सा वन्यजन्तु आरक्षण भित्र पालिएका १० ओटा हातीले विगत एक महिनादेखि भरपेट खान पाएका छैनन् । जंगल मासेर बस्ती विस्तार गर्न थालेपनि खानाको लागि जंगली हात्ती गाउँघरतिर भौतारिने क्रम बढेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)