You Are Here: Home» समाचार » आन्दोलनले सरकारलाई घुँटा टेकाएरै छाडिन्छः खनाल

आन्दोलनले सरकारलाई घुँटा टेकाएरै छाडिन्छः खनालभक्तपुर, मंसिर २ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रतिपक्ष दलहरुले आन्दोलनको बलमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने बताएका छन् ।
 
एमालेको काठमाण्डौ जिल्ला कमिटीले भक्तपुरको खरिपाटीमा गरेको दुईदिने संगठनात्मक कार्यशाला गोष्ठीमा अध्यक्ष खनालले आन्दोलनले वर्तमान सरकारलाई घुँडा टेकाएरै छाड्ने दावी गरे । 

उनले एमाओवादी देशको समस्या समाधान गर्न बाधक बनी सर्वसत्तावाद लाद्न खाजेको आरोप लगाए ।

0 comments

Leave a Reply