उपसभापति पौडेलले काँग्रस छिट्दै महासमिति बैठक गर्ने तयारीमा जुटिरहेको समेत वताउनुभयो । भोलि देखि हुने भेलामा २ सय ४० वटै निर्वाचन क्षेत्रका काँग्रेस सभापतिहरु सहभागी हुँदैछन् । पुस नौ गते सम्म चल्ने भेलामा केन्द्रीय नेताहरुले प्रशिक्षण दिनेछन् । क्षेत्रिय सभापतिहरुले भने पार्टीको नीति तथा कार्यक्रम लागु हुन नसकेको, संशोधित विधान अनुसार काम हुन नसकेको लगायतका विषयमा नेतृत्वको ध्यानाकर्षण गराउने तयारी गरिरहेको भेला आयोजक समितिका संयोजक धर्मराज गौतमले जानकारी दिनुभयो ।imagchannels
You Are Here: Home» समाचार » भोलीसम्ममा सहमती नभए आन्दोलनमा जाने :कांग्रेस उपसभापति पौडेल
काठमाडौं, पौष ६ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भोलि सम्ममा पनि दलहरुबीच सहमति नबने काँग्रेस आन्दोलनमा जाने वताउनु भएको छ । भोलिदेखि काठमाडौंको थलीमा हुने काँग्रेसका क्षेत्रीय सभापतिहरुको भेलाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले भोलिसम्म सहमति नबने आन्दोलन मात्रै विकल्प हुने वताउनुभयो । उहाँंले एकीकृत माओवादीमा विवाद नहरको भन्दै अरु दललाई झुक्याउन मात्र विवादको नाटक गरिएको आरोप समेत लगाउनुभयो ।

0 comments