आयोजक संस्थाका अध्यक्ष गोपालचन्द्र कक्षपतिले प्रतियोगितामा भाग लिनका लागि आगामी माघ १८ गतेभित्र आवेदन सङ्कलन हुने बताउँदै यस पटकबाट सहभागीको सुविधाका लागि देशका कास्की, रुपन्देही, मोरङ, चितवन र काठमाडौंमा छनोट कार्यक्रम तर्जुमा गरिने जनाए ।
You Are Here: Home» मनोरञ्जन » मिस नेपाल प्रतियोगिता चैतमा, प्रायोजक फेरियो
द हिडेन ट्रेजर प्रालिले बोटलर्स नेपालको प्रायोजनमा यस वर्ष हुने १८ औं मिस नेपाल प्रतियोगिताआगामी चैत २ गते आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि तालिम र तयारीका काम सुरु भएको छ । प्रायोजनसम्बन्धी सम्झौताअनुसार मिस नेपाल हुनेले एक वर्षसम्म फ्यान्टाको ब्रान्ड एम्बस्डर हुनुपर्नेछ ।

0 comments