You Are Here: Home» समाचार » डुँङ्गा डुव्दा ५५ जनाको मृत्यु ५ जनालाई जिवितै उद्धार !!


पुष ६ । सोमालियामा डुँङ्गा डुव्दा ५५ जनाको ज्यान गएको छ । ब्रोसासो बाट यमन तर्फ जाँदै गरेको डुँङ्गा उत्तर पूर्वि सोमालियामा पल्टँदा ५५ जनाको मृत्यु भएको अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् । ५ जनालाई भने जिवितै उद्धार गरिएको बताइएको छ । डुँङ्गामा सोमालियन र इथियोपियन नागरिकहरु रहेको हुनसक्ने अनुमान गरिएको छ ।

0 comments

Leave a Reply