You Are Here: Home» भिडियो » Amar Bahadur Bam Donation
सम्पादक क्यानडानेपाली डट नेट (विबेक खनाल) : संयुक्त अरब इमिरेट्समा एकजना भारतीय नागरिकको हत्या प्रकरणमा समातिएका दार्चुला, धारी गाविसका अमरबहादुर बम दुबईको अल अविरस्थित सेल्टर जेलमा मृत्युदन्डको सजाय पाएर मृत्युका दिन पर्खिदै बसेका छन् । पेशाले सवारीचालक रहेका बम भारतीय नागरिकको हत्य
ामा संलग्न भएका हत्यारालाई गाडीमा चढाएर लैजादै गर्दा पक्राउ परेका हुन् । नेपाली नागरिक बम निर्दोष भएको भनेर ती हत्याराले लिखितरूपमा जनाएपनि अहिलेसम्म हजारौँ पटक मर्दै जीईरहेका छन्। सयुक्त अरब इमिरेट्सको दुबइ जेलमा मृत्यु दण्डको प्रतिक्षा गरिरहेका निर्दोष नेपालि नागरिक अमर बहादुर बमलाई बचाउने अभियान.
भिडियो हेर्नुस !!!!















0 comments