मुम्बई, मंसिर २ (एजेन्सी)- गम्भीर बिरामी भएपछि अस्पतालमा उपचाररत भारतीय शिव सेना प्रमुख बाल ठाकरेको निधन भएको छ ।
आज दिउँसो तीन बजे ८६ वर्षीय ठाकरेको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उपचारमा संलग्न डा. जलील पारकरले ठाकरेको निधन भएको जानकारी दिएका हुन् ।बाल ठाकरे कट्टर हिन्दुत्वादका समर्थन थिए |















0 comments