You Are Here:
Home»
समाचार
»
यसरी भेटिएको थियो 'ध्रुबे' (फोटो फिचर)
यसरी भेटिएको थियो 'ध्रुबे' (फोटो फिचर)
Posted by npnews on 03:34 |
0
comments
रमेश पौडेल, चितवन, पुस ८- पछिल्लो समयमा 'ध्रुबे' नामक एक हात्ति निकै चर्चित बनेको छ। चितवनमा मान्छे मारेर आतंक मचाएका ध्रुबेलाई स्थानीय प्रशासनले मार्न आदेश दिए पनि पशु अधिकारकर्मीहरु भने त्यसको विपक्षमा उभिएका छन्। समाजिक सञ्जालमा पनि ध्रुबेलाई नमार्न चर्को बहस चलिरहेको छ। पुस ६ गते तिनै ध्रुबेलाई चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरुले बेहोस अवस्थामा फेला पारेका थिए। हेरौं निकुञ्जले सार्जनिक गरेका तस्बिरहरु :
0 comments