इन्टरनेटमा सार्वजनिक गरिएको दृष्यमा हतियारले सुसज्जित सरकारी सेनाका दुईवटा ट्याँकले बिद्रोहीमाथि गरेको आक्रमणका कारण घाइतेहरु छटपटाईरहेको देखाइएको छ । आफ्नो छोरालाई सेनाले गोली हानेपछि छटपटाइरहेका एक बाबुको मार्मिक दृष्य पनि सार्वजनिक भएको छ । राजधानी दमस्कस र एलोप्पो शहरलाई केन्द्रबिन्दु बनाएका बिद्रोहीहरुमाथि सरकारी सेनाले ब्यापक दमन गरिरहेको छ । सिरियामा जारी संघर्षमा हालसम्म ४० हजारको ज्यान गइसकेको वताइएको छ ।
You Are Here: Home» समाचार » विश्व समुदायको ध्यान फेरि सिरियातर्फ केन्द्रित
पौष ६ । सिरियाको राजधानी दमस्कसमा सरकारी सेना र बिद्रोहीबीच भइरहेको भिडन्तको दृष्य इन्टरनेटमा सार्वजनिक भएपछि बिश्व समुदायको ध्यान फेरि सिरियातर्फ केन्द्रित भएको छ । सिरियाको पछिल्लो संघर्षको दृष्य सार्वजनिक भएलगतै संयुक्त राष्ट्रसंघले सिरियाली सरकारले गरिरहेको दमनप्रति खेद ब्यक्त गर्दै दमनकारी शासन दिगो नहुने जनाएको छ ।

0 comments