 
You Are Here: Home» समाचारभिडियो » Kina Rokiyo Sahamati_Shankar.wmv
काठमाडौं, पौष ५ । राष्ट्रपति डा.रामवरण यादवले सहमतिको सरकारको लागि ४ पटक गरेको आह्वान व्यर्थै गयो । पाँचौं पटक थपिएको समयको बितेका २ दिनमा दलहरुले वार्ता र छलफल बढाएकाले सहमति हुने सम्भावना त देखिएको छ तर अझै ढुक्क हुने अवस्था भने छैन । शंकर खनालको एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
 
 















 
 
0 comments