You Are Here: Home» मनोरञ्जन » व्युटिसियनले तताए विजयपुर


गोपाल दाहाल
सधै अरुलाई मेकअप गरिदिएर चिटिक्क बनाउन व्यस्त हुने धरानका व्युटिसियनहरु शनिबार भने आफैं झिलिक्क सजिएर विजयपुर चढे ।
दिनभर रमाईला खेल खेलेका उनिहरु नेपाली, हिन्दि र अंग्रेजी गीतको तालमा कम्मर मर्काइ मर्काइ नाच्न थाले । उनिहरुलाई नचाउन चो»वा» रिसोर्ट पुगेका थिए, धरानका डिजे ललित ।
उनले हाईभोल्टेजमा डान्सि» नम्बर बजाउँदा व्युटिसियनहरु असिनपसिन हुनेगरी नाचे । लगातार नाचेर चिसो मौसमलाई तताए व्युटिसियनहरु । उनिहरुलाई यो अवसर जुराईदिएको थियो, धरानको चर्चित व्युटिपार्लर निसु»्मा हेयर एण्ड व्युटि पार्लरले । पार्लरमा तालिम लिएकाहरुलाई जमघट गराउने उद्देश्यले रिसोर्टमा यस्तो भेटघाट कार्यक्रम आयोजना गरि रमाईलो गरेको निसु»माकी सञ्चालिका विष्णु लिम्बुले बताइन् ।

0 comments

Leave a Reply