You Are Here: Home» खेलकुद » पौडिबाज शिरिषको नयाँ राष्ट्रिय कीर्तिमान


३ मंसिर, दुवईमा जारी ९ औं एशियाली पौडी च्याम्पियनशिपमा नेपाली पौडीवाज शिरिष गुरुङले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
उनले १५ सय मिटर फ्रिस्टायलमा आफ्नै नाममा रहेको १९ मिनट ४८.१६ सेकेन्डको समयमा सुधार गर्दै १९ मिनट ०५.२५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
यसअघि उनले काठमाण्डौमा जारी १७ औं राष्ट्रिय खुला तथा उमेर समूह पौडी प्रतियोगितामा जयप्रकाश गुरुङले १९८४ काठमाण्डौमा भएको पहिलो साफ गेममा राखेको २३ मिनट १२.३८ सेकेन्डको समयलाई भंग गरेका थिए 

0 comments

Leave a Reply