You Are Here: Home» feature , मनोरञ्जन » अमेरिकी सुन्दरी भइन् मिस युनिभर्स (फोटो फिचर)


लस एन्जलस, पुस ५ (एएफपी) - अमेरिकामा भएको मिस युनिभर्स सौन्दर्य प्रतियोगिता अमेरिकी सुन्दरी ओलिभिया कुल्पोले जितेकी छिन्फिलिपिन्सकी सुन्दरी ज्यान्नी टुगोनोन फर्स्ट रनर अप र भेनेजुएलाकी सुन्दरी इरिन सोफिया एस्सेर क्विन्टेरो सेकेन्ड रनर अप भइन्। चौथो स्थान अस्ट्रेलियाकी सुन्दरीले जितिन् भने ब्राजिली सुन्दरी पाँचौँ भइन्।सन् १९९७ पछि अमेरिकी सुन्दरीले मिस युनिभर्स उपाधि जितेकी हुन्।
मिस युनिभर्समा ८९ देशका सुन्दरी सहभागी भएकी थिइन्।





0 comments

Leave a Reply