अर्को खेलमा मनाङ्गलाई आर्मीको चुनौती
काठमाडौं,पौष २३ । सहिद स्मारक रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा न्युरोड टिम एनआरटीले जावलाखेल युथ क्लवको सामना गरिरहेको छ । जारी लिगमा ११ खेलबाट १६ अंक जोडेको एनआरटी सातौं स्थानमा छ भने समान खेलबाट १४ अंक बटुलेको जावलाखेल १० औं स्थानमा छ । आजै हुने अर्को खेलमा खेलमा मनाङ्ग मस्र्याङ्दी क्लवले नेपाल आर्मी क्लवको सामना गर्नेछ । लिग तालिकाको दोस्रो स्थानमा रहेको मनाङ्गको २४ अंक हुँदा समान खेलबाट १८ अंक सहित आर्मी छैठौं स्थानमा छ ।
प्रतियोगिता अन्तर्गत हजिको खेलमा रानीपोखरी कर्नर टिम आरसीटीले थ्रीस्टारलाई १÷० ले हरायो भने साविक विजेता नेपाल पुलिस क्लवले हिमालयन शेर्पा क्लवलाई १÷० ले निराश पा-यो ।

काठमाडौं, पौष १० । राजधानीमा जारी सहीद स्मारक रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा नेपाल पुलिस क्लव विजयी भएको छ । पुलिसले विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लवलाई २–१ ले पराजित गरेको हो । पुलिसका लागि योगेश श्रेष्ठ र भोला सिलवालले एक–एक गोल गरे । पराजित आर्मीका लागि भरत खवासले एक गोल फर्काए ।
यो जितसँगै सुधारोन्मुख प्रदर्शन गरेको पुलिस ९ खेलबाट १२ अंक बटुल्दै लिग तालिकाको आठौं स्थानमा रहेको छ । ९ खेलबाट १४ अंक जोडेको आर्मी छैटौं स्थानमा झरेको छ ।
आजको दोस्रो खेलमा फ्रेन्ड्स क्लवले न्युरोड टिम एनआरटीसँग गोलरहित बराबरी खेलेको छ । ६३ औं मिनेटमा कमल श्रेष्ठले रातो कार्ड खाएपछि एनआरटी १० जनामा सीमित भएको थियो ।
बराबरीसँगै ९ खेलबाट १५ अंकबाट एनआरटी पाँचौं स्थानमा उक्लिएको छ भने फ्रेन्ड्स ९ अंकबाट नवौं स्थानमा उक्लिएको छ ।
लिगमा ८ बाट २० अंकसहित रानीपोखरी कर्नर टिम आरसीटी शीर्ष स्थानमा छ भने १९ अंक जोडेको थ्रीस्टार क्लव दोस्रो स्थानमा छ । मध्यपुर युथ एशोसिएशन, बाँसबारी र बौद्ध फुटबल क्लव भने रेलिगेशन क्षेत्रमा छन् ।

८ पुस, भारतीय क्रिकेटका मास्टर ब्लास्टर सचिन तेन्दुलकरले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
भारतीय क्रिकेट काउन्सिल बीसीसीआईले यसको पुष्टी गरेका छन् । ‘मैले एक दिवसीय क्रिकेटबाट सन्यास लिने निर्णय लिएको छु’ उनले भनेका छन्-’विश्वकप विजेता भारतीय टोलीको सदस्य बन्न सपना पूरा भएकोमा धन्य छु ।’ उनले विश्वकपको उपाधी रक्षाका लागि तयार थाल्नु पर्ने भन्दै त्यसका लागि अगि्रम बधाई दिएका छन् ।
रेकर्डका बादशाह
४ सय ६३ एक दिवसीय क्रिकेट खेलेका सचिनले ४९ शतकको मदतमा कीर्तिमानी १८ हजार ४ सय २६ रन बनाएका छन् । अहिलेसम्म कुनै पनि क्रिकेटरले अहिलेसम्म यती रन बनाएका छैनन् ।
एकदिवसीय क्रिकेटमा सचिनको सर्वाधिक रन २ सय रन छ । उनको रन औसुतमा ४४.८३ प्रतिशत हुन्छ । उनले ४९ शतक र ९६ अर्धशतक बनाएका छन् । सचिनको अन्तिम एकदिवसीय क्रिकेट ढाकामा सम्पन्न एशिया कपमा पाकिस्तानविरुद्ध थियो ।
प्रतिक्रिया
सचिनका सहकर्मी रहभजन सिंहले सचिन एक महान व्याट्सम्यान, महान मानिस र एक साथी भनेका छन् । उनले ट्वीटमा लेखेका छन्-’सचिन सच्चा छोरा हुन् । म तपाईलाई सलाम गर्छु र माया गर्छु ।’
चर्चित क्रिकेट कमेन्टर हर्ष भोगलेले सचिनले सही समयमा सन्यासको निर्णय लिएको बताएका छन् । उनले भनेका छन्-’यो सही फैसला हो ।’onlinekhabar
विजयका लागि सशस्त्र प्रहरी भैरहवाले दिएको २ सय २२ रनको चुनौती पछ्याउँदै ।
काठमाडौं, पौष ६ । राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा अहिले सशस्त्र प्रहरी बल एपिएफ् र क्षेत्र नम्बर ४ भैरहवा भिडिरहेका छन् । त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा जारी खेल विजयका लागि सशस्त्रले २ सय २२ रनको चुनौती पछ्याइरहेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको भैरहवाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय २१ रन बनायो । भैरहवाका लागि फैजल खान एक्लैले एक सय २४ रनको योगदान दिए । त्यसैगरी सुवास गदालले २८ रन बनाए । सरद भेषवाकरले २७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । साविक विजेता सशस्त्रले सेमिफाइनलमा क्षेत्र नम्बर २ बीरगञ्जलाई र भैरहवाले क्षेत्र नम्बर ७ जनकपुरधामलाई हराएको थियो । साविक उपविजेता नेपाल प्रहरी भने यसपटक सहभागी भएन ।image channel
काठमाडौं, पौष ५ । सशस्त्र प्रहरी बल एपीएफ र क्षेत्र नम्बर ४ भैरहवा राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । कीर्तिपुर मैदानमा एपीएफले क्षेत्र नम्बर २ वीरगञ्जलाई १ सय २० रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
परेश लोहनीको ५३ रनको मद्दतमा निर्धारित ५० ओभरमा एपीएफले ८ विकेटको नोेक्सानीमा २ सय ७९ रन बनाएको थियो । जवाफमा २ सय ८० रनको लक्ष्य पछ्याएको वीरगञ्जले ४४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ५९ रन बनायो । एपीएफका वसन्त रेगमीले ४ विकेट लिए ।
उता, पुल्चोकस्थित इन्जिनियरिङ्ग मैदानमा भैरहवाले क्षेत्र नम्बर ७ जनकपुरलाई ८ विकेटले हराउँदै फाइनलमा प्रवेश ग¥यो । पहिले ब्याटिङ्ग गरेको जनकपुरले ४५ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ३१ रन जोड्यो ।
जवाफमा १ सय ३२ रनको सहज लक्ष्य भैरहवाले २२ ओभर ५ बलमा २ विकेट गुमाएर हात पा¥यो । प्रतियोगिताको फाइनल भोलि बिहान पौने नौ बजे कीर्तिपुर मैदानमा शुरु हुनेछ ।

काठमाडौं, पौष ४ । राजधानीमा जारी शहीद स्मारक रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्रलाई हराउँदै रानीपोखरी कर्नर टिम आरसीटी शीर्ष स्थानमा उक्लिएको छ । जारी लिगमा अपराजित यात्रा कायम राख्नेक्रममा आरसीटीले यसअघि शीर्ष स्थानमा रहेको मच्छिन्द्रलाई ४–० ले हराउँदै लिग तालिकामा शीर्ष स्थान बनाएको हो ।
यसअघि खेलेका ६ खेलमा एक गोल मात्र खाएको मच्छिन्द्रले आज एउटै खेलमा ४ गोल खायो । आरसीटीको जीतमा शेखर लिम्बु, कोमल खवास, युगल किशोर राई र अमर डङ्गगोलले १–१ गोल गरे ।
यो जितपछि मच्छिन्द्रलाई लिग तालिकाको दोस्रो स्थानमा धकेल्दै शीर्ष स्थानमा उक्लिएको आरसीटीले ७ खेलबाट १७ अंक जोडेको छ । मच्छिन्द्रको समान ७ खेलबाट १६ अंक छ ।
मच्छिन्द्रले ५ खेलमा जीत, १ मा हार र १ मा बराबरी गरेको छ भने आरसीटीले ५ मा जित र २ मा बराबरी खेलेको छ ।
आजै भएको अर्को खेलमा भने रितेश खड्काको निर्णायक गोलमा संकटा क्लवले हिमालयन शेर्पा क्लवलाई १–० ले हरायो । यो जितपछि ७ खेलबाट १२ अंक जोडेको संकटा लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
समान ७ खेलबाट ४ अंक जोडेको हिमालयन शेर्पा रेलिगेशन क्षेत्रको १४ औं स्थानमा यथावतै छ ।

काठमाडौं, मंसिर ३० । राजधानीमा जारी शहीद स्मारक रेडबुल ए डिभिजन लिग फुटवल प्रतियोगितामा मनाङ्ग मस्र्याङ्दी क्लबको विजयी यात्रा जारी रहेको छ । मनाङ्गले आज हिमालयन शेर्पा क्लवलाई १–० ले हराएको छ । खेलको ५१ औं मिनेटमा सिकोले गरेको गोल नै मनाङ्गलाई तीन अंक बटुल्न प्रयाप्त भयो ।
जितसँगै मनाङ्ग ६ खेलबाट १४ अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ । ४ अंक जोडेको हिमालयन रेलिगेशन क्षेत्रमा संघर्षरत छ ।
दोस्रो खेलमा अहिले थ्रीस्टार क्लवले जावलाखेल युथ क्लवको सामना गरिरहेको छ । यी दुवै क्लव एउटै शहर ललितपुरका भएका कारण यिनीहरुको खेल ललितपुर डर्बीका नामले परिचित छ ।
लिग तालिकामा तेस्रो स्थानको थ्रीस्टारको ५ खेलबाट १२ अंक छ भने ५ खेलबाट ६ अंक बटुलेको जावलाखेल तेह्रौं स्थानमा छ ।

काठमाडौं, मंसिर ३० । इङ्गलिश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्र्तगत आज ६ खेल हुँदैछन् । नेपाली समय अनुसार साढे ६ बजे शुरु हुने पहिलो खेलमा साविक विजेता म्यानचेष्टर सिटीले न्युकासल युनईटेडको सामना गर्नेछ ।
यसैगरी, लिग लिडर म्यानचेष्टर युनाइटेडले सण्डरल्याण्डको सामना गर्नेछ । आजराति नै नर्विच सिटीले विगान एथलेटिको, क्विन्स पार्क रेन्जर्सले फुल्हमको, स्टोक सिटीले एभर्टनको तथा लिभरपुले एष्टन भिल्लाको सामना गर्नेछ ।
जारी लिगमा क्विन्स पार्क रेन्जर्स पहिलो जितको खोजीमा छ ।imagechannel

काठमाडौं, मंसिर २९ । भारतबिरुद्ध जारी चौंथो तथा अन्तिम टेष्ट क्रिकेटको पहिलो इनिङ्गमा इङ्गल्याण्डले ३ सय ३० रन बनाएको छ । नागपुरमा जारी खेलमा इङ्गल्याण्डले केभिन पिटरसन र जो रुटको समान ७३ रनको मद्धतले उक्त योगफल तयार गरेको हो । बलिङतर्फ पियुष चावलाले ४ तथा इशान्त शर्माले ३ विकेट लिए ।
जवाफमा मैदानमा उत्रिएको भारतले खराव प्रदर्शन गरेको छ । दोस्रो दिनको समाप्तिसम्म भारतले ४ विकेट गुमाएर ८७ रन बनाएको छ । गौतम गम्भीर ३७, चेतेश्वर पुजारा २६, सचिन तेन्दुलकर २ तथा वीरेन्द्र सेवाग कुनै रन नबनाई पभेलियन फर्किएका छन् ।
विराट कोहली ११ र कप्तान महेन्द्रसिंह धोनी ८ रनमा अविजित छन् ।
४ खेलको श्रृंखलालाई बराबरी गर्न भारतमाथि यो टेष्ट जित्नै पर्ने दबाव छ । २–१ ले अग्रता लिइसकेको इङ्गल्याण्डले भारतीय भूमिमा २७ वर्षपछि श्रृंखला जित्न भरमग्दूर प्रयास गरेको छ ।

काठमाडौं, २९ मंसिर । राजधानीमा जारी शहीद स्मारक रेडबुल ए डिभिजन लिग फुटवल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा संकटा क्लवले न्युरोड टिम एनआरटीलाई बराबरीमा रोकेको छ । खेलमा १–१ को बराबरी भएको हो । सल्यान खड्कीले संकटालाई प्रारम्भिक गोल दिलाएकामा एनआरटीका सुवास गुरुङ्ग बीले बराबरी गरेका थिए ।
यो बराबरीसँगै संकटा ६ खेलबाट ९ अंक बटुल्दै पाचौं स्थानमा उक्लिएको छ भने ६ खेलबाटै एनआरटी ८ अंकबाट आठौं स्थानमा उक्लिएको छ ।
यता, मध्यपुर युथ एशोसिएशनले लिगमा सर्वाधिक चौथो बराबरी खेलेको छ । मध्यपुरले रानीपोखरी कर्नर टिम आरसीटीसँग पनि १–१ को बराबरी गरेपछि सर्वाधिक बराबरी गर्ने टिममा परेको हो ।
४१ औं मिनेटमा अलावालेले गोल गर्दै आरसीटीलाई प्रारम्भिक अग्रता दिए पनि पूर्व राष्ट्रिय खेलाडी निराजन रायमाझीले ६० औं मिनेटमा गोल गर्दै मध्यपुरलाई बराबरीमा ल्याएका थिए ।
मध्यपुरसँग बराबरी गरेसँगै अपराजित आरसीटीको ६ खेलबाट १४ अंक भएको छ । बराबरीले आरसीटीको भने शीर्ष स्थानको मच्छिन्द्रको भन्दा दुई अंक कम भएको छ । मध्यपुर भने ६ खेलबाट ७ अंकका साथ दशौं स्थानमा उक्लिएको छ ।

प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेलमा मनाङ्ग मस्र्याङ्गदी क्लवले हिमालयन शेर्पा क्लवको तथा दोस्रो खेलमा जावलाखेल युथ क्लवले थ्रीस्टार क्लवको सामना गर्नेछ ।
रेलीगेशन क्षेत्रका वासवारी र वौद्ध पहिलो जीतको खोजीमा ।
काठमाडौं, मंसिर २७ । राजधानीमा जारी सहिद स्मारक रेडबुल ए डिभिजन लिग फुटवल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ टिमले बाँसबारी क्लवको सामना गर्नेछ । लिगमा खराब प्रदर्शन गरीरहेको वासवारी क्लव पहिलो जीतको खोजीमा रहेको छ ।
५ खेलबाट ६ अंक जोडेको एपीएफ लिग तालीकाको एघारौं स्थानमा छ भने समान ५ खेलबाट एक अंक मात्रै जोडेको वासवारी पन्ध्रौं स्थानमा छ । आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लवले बौद्ध फुटबल क्लवको सामना गर्नेछ । साविक विजेता पुलिस ५ खेलबाट ४ अंकसहित रेलीगेशन क्षेत्रको चौधौं स्थानमा छ । पाँच खेलबाट अंकबिहीन बौद्ध भने तालीकाको पुछारमा रहेको छ । लिगमा एउटा मात्रै खेल जीतेको पुलीस क्लव आज आप्mनो पुरानो लयमा फर्कने प्रयासमा हुनेछ ।
यसअघि हिजोका खेलहरुमा विजयी हुँदै रानीपोखरी कर्नर टिम आरसीटी र थ्रिस्टार क्लवले उपाधि दावेदारी बलियो पारेका छन् । आरसीटीले हिजो जावलाखेल युथ क्लवलाई १-० ले हरायोभने सन्तोष साहुखलको ह्याट्रिकको मद्दतले थ्रिस्टारले हिमालयन शेर्पालाई ३-२ ले निराश पा-यो ।

काठमाडौं, मंसिर २६ । आजबाट काठमाडौंमा राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । क्षेत्र नम्बर ७ जनकपुरधाम र क्षेत्र नम्बर ८ पोखराले प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । जनकपुरधामले क्षेत्र नम्बर ३ काठमाडौंलाई ३ विकेटले हराएको छ ।
पहिले ब्याटिङ्ग गरेको काठमाडौंले ४६ ओभर २ बलमा अलआउट हुँदै १ सय ८५ रन बनाएकोमा जनकपुरधामले ४३ ओभर २ बलमै ७ विकेट गुमाएर विजय हासिल ग¥यो ।
यसैगरी पोखराले क्षेत्र नम्बर १ विराटनगरलाई ७ विकेटले हरायो । पहिलो ब्याटिङ्ग गरेको विराटनगरले १ सय ६७ रन बनाएकोमा पोखराले ३ विकेट गुमाएर विजय हासिल ग¥यो ।
आठवटा क्षेत्रीय टोली र सशष्त्र प्रहरीको टिमले सहभागिता जनाएको यस पटकको प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख नगद पुरस्कार हात पार्ने आयोजक नेपाल क्रिकेट संघले क्यानले जनाएको छ

सन्तोष साहुखलको ह्याट्रिकः
काठमाडौं, मंसिर २६ । राजधानीमा जारी शहीद स्मारक रेडबुल ए डिभिजन फुटवलमा रानीपोखरी कर्नर टिम आरसीटीको अपराजित यात्रा कायमै रहेको छ । पाँच खेलबाट १३ अंक बटुल्ने क्रममा आरसीटीले आज जावलाखेल युथ क्लवलाई १–० ले पराजित ग¥यो । आरसीटीका लागि अमर डंगोलले निर्णायक गोल गरे ।
जितसंगै आरसीटी शीर्ष स्थानको मच्छिन्द्र क्लवसंग गोल अन्तरमा पछाडि पर्दै दोस्रो स्थानमा उक्लिएको छ ।
यता, आजको दोस्रो खेलमा थ्रीस्टार क्लवले सनसनीपूर्ण विजय हासिल गरेको छ । थ्रीस्टारले हिमालयन शेर्पा क्लवलाई ३–२ ले पराजित गरेको हो । २–२ गोलको बराबरी भएको अवस्थामा इन्जुरी समयको अन्तिम घडीमा सन्तोष साहुखलले गोल गर्दै थ्रीस्टारलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् ।
यसअघि दुवै गोल गरेका सन्तोषले खेलमा ह्याट्रिकसमेत पूरा गरे । हिमालयनका लागि दुवै गोल गणेश खड्काले गरे ।
जितसँगै थ्रीस्टार ५ खेलबाट १२ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ । ११ अंकको मनाङ्ग–मस्र्याङ्दी चौथो स्थानमा धकेलिएको छ । फर्ममा नरहेको हिमालयन ५ खेलबाट ४ अंकसहित तेह्रौं स्थानमा छ ।
लिग अन्तर्गत भोलि पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा सशस्त्र प्रहरीको टिमले बाँसबारी क्लवको तथा दोस्रो खेलमा नेपाल पुलिस क्लवले बौद्ध फुटबल क्लवको सामना गर्नेछ ।

दाबेदार थ्रिस्टार क्लवले आजै हिमालयन शेर्पाको सामना गर्ने ।
काठमाडौं, मंसिर २६ । राजधानीमा जारी सहिद स्मारक रेडबुल ए डिभिजन फुटवल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा जावलाखेल युथ क्ल्वले रानीपोखरी कर्नर टिम आरसिटीको सामना गरिहेको छ । दशरथ रंगशालामा जारी खेलमा दुबै टोलीका लागि जीत महत्वपूर्ण हुनेछ । आजै हुने दोस्रो खेलमा हिमालयन शेर्पा क्लवले थ्रीस्टार क्लवको सामना गर्नेछ । यसअघि हिजोको खेलमा न्युरोड टिम एनआरटीलाई हराउँदै मनाङ्ग मस्र्याङ्गदी क्लवले अपराजित यात्रा कायमै राखेको छ । हिजो नै भएको अर्को खेलमा मध्यपुर युथ एशोसिएसन र नेपाल आर्मी क्लवले भने गोल रहित बराबरी खेले ।
एकै वर्ष ८६ गोल गर्ने दुर्लभ रेकर्ड ।
मंसिर २५ । अर्जेन्टाईनी फुटबल स्टार लियोनल मेस्सीले एकै वर्ष सर्वाधीक गोल गर्ने विश्व किर्तीमान राखेका छन् । सन् २०१२ मा ८६ गोल गर्दै मेस्सीले अग्रेजी क्यालेण्डरको एकै वर्षभित्र सर्वाधिक गोल गर्ने खेलाडीको किर्तीमान बनाएका हुन् ।
यसअघि उक्त किर्तीमान जर्मनीका फुटबलर गर्ड मुलरको नाममा थियो । मुलरले सन १९७२ मा ८५ गोल गर्दै विश्व कितीृमान बनाएका थिए । गएराती सम्पन्न स्पेनीस लिग अन्तर्गत रियाल बेटिश विरुद्धको खेलमा दुई गोल गर्दै मेस्सीले एकै वर्ष ८६ गोल गर्ने किर्तीमान राखेका हुन् ।
यो तथ्यांकमा मेस्सीले आफ्नो देश अर्जेन्टीना र क्लव वार्सीलोनाको लागि गरेको गोलसंख्या जोडिएको छ । मेस्सीले यो वर्ष खेलेका कुल ६६ खेलमा देशको लागि १२ तथा क्लवको लागि ७४ गोल गरेका छन् ।

काठमाडौं, मंसिर २४ । जापानमा जारी फिफा क्लव विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल समकिरण पूरा भएको छ । आगामी बिहीबार हुने सेमिफाइनलमा इङ्गलिश क्लव चेल्सीले मेक्सिकन क्लव मन्टेरीको सामना गर्नेछ । यसैगरी, अर्को सेमिफाइनलमा ब्राजिलियन क्लव कोरिन्थियन्सले इजिप्टको अल आहलीसँग प्रतिस्पर्धा गर्नेछ ।
फिफा क्लव विश्वकप प्रतियोगितामा युएफा च्याम्पियन्स लिग विजेता र उत्तर अमेरिकाको कोपा लिबर्टाडोरेस विजेताले सिधै सेमिफाइनल खेल्ने प्रावधान छ । प्रतियोगिता अन्तर्गत टोयोटा रंशालामा भएको पहिलो क्वाटरफाईनलमा मोन्टेरीले दक्षिण कोरियाको अल्सान हुण्डाईलाई ३–१ ले हरायो ।
मोन्टेरीले उत्तर अमेरिकी महादेशलाई प्रतिनिधित्व गर्छ भने अल्सान हुण्डाईले एसियाली महादेशको प्रतिनिधित्व गर्छ । मोन्टेरीलाई जिताउन सिजर डेल्गाडोले २ तथा जिजस कोरोनाले १ गोल गरे । पराजित टोली अल्सान हुण्डाईका तर्पmबाट क्युन हो–लीले एक सान्त्वना गोल गरे ।
सोही रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा इजिप्टको अल आहलीले जापानको सान्फ्रेसी हिरोसिमालाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का ग¥यो ।
जापानको जे लिग विजेता सान्फ्रेसी हिरोसिमा आयोजक देशको तर्पmबाट प्रतियोगितामा सहभागिता जनाएको हो । अल आहलीले भने अफ्रिकी महादेशको प्रतिनिधित्व गर्छ ।
अल आहलीलाई जिताउन अल शैयद हाम्दी र मोहम्मद आबो ट्रिकाले एक–एक गोल गरे । पराजित टोली सान्फ्रेसी हिरोसिमाका तर्पmबाट हिसातो साटोले एक गोल गरेका थिए ।

मंसिर २४ । भारतविरुद्धको तेस्रो टेस्ट म्याचमा इङ्गल्याण्ड सात विकेटले विजयी भएको छ । योसँगै पाहुना टोली इङ्गल्याण्डले चार खेलको श्रृंखलामा २-१ को अग्रता लिएको छ । कोलकातामा आज विहान भारतले दिएको ४१ रनको चुनौति इङ्गल्याण्डले तीन विकेट गुमाएर पुरा ग-यो ।
पहिलो ईनिङमा इङ्गल्याण्डसँग २ सय ७ रनले पछि परेको भारतले दोस्रो ईनिङमा २ सय ४७ रन बनाएपछि इङ्गल्याण्डले ४१ रनको सहज चुनौति पाएको हो । इङ्गल्याण्डले पहिलो ईनिङमा ५ सय २३ रन बनाएको थियो ।
इङ्गल्याण्डका लागि एलेष्टर कुकले १ सय ९० रनको शानदार प्रदर्शन गर्दा जोनाथन ट्रटले ८७ रन बनाए । भारत र इङ्गल्याण्डबीचको चार खेलको टेस्ट श्रृंखलाको पहिलो खेल भारतले जितेको थियो भने दोस्रो र तेस्रो टेस्टमा इङ्गल्याण्ड विजयी भएको हो । श्रृखंलाको चौथो तथा अन्तिम खेल मंसीर २८ गतेदेखि नागपुरमा हुनेछ ।
२४, मंसिर, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित हात पारेको छ ।
आइतबार भएको खेलमा फ्रेण्ड्सले संकटामाथि १-० को जित निकालेको हो । जितपछि ५ खेलबाट ५ अंक जोडेको फ्रेण्ड्स १२ औं स्थानमा छ भने ८ अंक जोडेको संकटा पाँचौं स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा फ्रेण्ड्सले ३१ औं मिनेटमा विष्णु केसीले गोल गरेका हुन् ।
काठमाडौं, मंसिर २३ । भारत विरुद्धको तेस्रो टेष्ट क्रिकेट इङ्गल्याण्डको नियन्त्रणमा गएको छ । कोलकातामा आज चौथो दिनको खेल चलिरहँदा पहिलो इनिङ्गमा २ सय ७ रनले पछाडि परेको भारतले दोस्रो इनिङ्ग पनि बिर्सनयोग्य प्रदर्शन गरिरहेको छ । केही बेरअघि भारतले ६ विकेट गुमाएर १ सय ४५ रनमात्र बनाएको छ ।
पहिलो इनिङ्गमा इङ्गल्याण्डले ५ सय २३ रन जोडेपछि भारत २ सय ७ रनले पछि परेको थियो । कप्तान एलेष्टर कुकले १ सय ९० तथा जोनाथन ट्रटले ८७ रन जोडेको इनिङ्गमा प्रज्ञान ओझा र रविचन्द्रन आश्विनले ३ विकेट लिए । पहिलो इनिङ्गमा भारतले सबै विकेट ३ सय १६ रनमा गुमाएको थियो ।
यसअघिका खेलमा १–१ को बराबरी भएकामा तेस्रो खेल आफ्नो नियन्त्रणमा लिएपछि चार खेलको श्रृंखलामा इङ्गल्याण्डले २–१ ले अग्रता लिने पक्का छ ।