• RSS
  • Email
  • Follow us
  • Become a fan
  • Contact Us
  • CopyRight Policy
  • Terms of Use

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Related Posts Plugin for WordPress, Blogger...

Nepali News

  • Home
  • समाचार
  • प्रवास
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्तराष्ट्रिय
  • Video News
  • English News
  • Movies
    • Nepali Movies
    • Hindi Movies
  • Songs
    • LokGeet
    • LokDohari
    • PopSong
    • Hot Songs
  • ContactUs

धादिङ,पुष २६ । सामान्यता भर्खर जन्मिएको बच्चाको तौल दुई किलो ५ सय ग्राम हुने गर्छ तर धादिङको महादेवस्थान उपस्वास्थ्य चौकिको वर्थिङ सेन्टरमा विहीवार ५ किलो तौल भएको बच्चा जन्मिएको छ । महादेवस्थान गाविस वडा नम्वर २ सिम्थलीकी २० बर्षिया बिनिता गुरुङले बिहीवार विहान ५ किलोग्राम तौल भएको बच्चालाई जन्म दिएको महादेवस्थान स्वास्थ्य चौकीले जनाएको छ । नवजात शिशु र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको स्वास्थ्य चौकी प्रमुख ऋषेश्वर तिमिल्सिनाले वताउनुभयो ।  दुई किलो ५ सय ग्राम हुने बच्चाको तौल धादिङमै पहिलो पटक ५ केजी तौल भएको बच्चा जन्मिएको भन्दै स्वास्थ्यकर्मीहरुले आश्चर्य जनाएका छन् । विश्व स्वास्थ्य संगठनले दक्षिण एशियाली क्षेत्रमा जन्मने स्वस्थ बच्चाको औसत तौल २ किलो ८ सय ग्राम हुने जनाएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार सन् १९३९ मा अमेरिकाको इफिघंम आइएलमा एक महिलालो १३ किलो ३ सय ३६ ग्रामको बच्चा जन्माएकी थिईन्  तर त्यो बच्चाको जन्मिएको २ घण्टामा नै मृत्यु भएको थियो ।
काठमाडौं पुस २६ - चार महिनाको शिशु हत्याको आरोपमा साउदी अरबमा कामदारका रुपमा रहेकी एक श्रीलंकाली महिलाको शीर छेदन गरिएको छ । बच्चाको हेरचाह गर्ने श्रीलंकाली नागरिक रिजाना नफीकले सन् २००५ मा भएको उक्त हत्याको आरोपलाई अस्वीकार गर्दै आएकी थिइन् । साउदी अबरको गृह मन्त्रालयले बुधबार रिजानालाई मारिएको कारण बताएको छ ।

बच्चाको आमासँग भएको विवादका कारण चार महिनाको शिशुको हत्या गरेकाले उनलाई मारिएको मन्त्रालयले बताएको छ ।श्रीलंकाली सरकारले भने क्षमा याचनाका लागि गरेको सबै आग्रह अस्वीकार गरेको भन्दै साउदी अबरको निन्दा गरेको छ । साथै श्रीलंकाको संसदमा रिजानको सम्झनामा एक मिनेट मौनधारण गरिएको छ ।रिजानाका आमाबाबुले साउदी अरबका जारा अब्दुल्लाहसँग छोरीलाई माफी दिन अपील गरेका थिए ।

उनलाई नइफ अल-कुतहैइबीको हत्यामा सन् २००७ मा दोषी ठहर गरिएको थियो । रिजानाले भने आफूलाई दबावमा बयान लिएको र अनुवादन तथा वकिलको सुविधा नदिएको बताएकी थिइन् । हृयुमन राइट्स वाचले साउदी अरब दोषी देखिएका बच्चालाई समेत मार्ने तीन देशमध्ये एक भएको बताएको छ ।स्रोत : ऑनलाइन खबर
Newer Posts Older Posts Home

  • Recent Posts
  • Feature Posts
  • Comments

Royo Gambesi (रोयो गामबेसी)


Category

समाचार (688) भिडियो (554) मनोरञ्जन भिडियो (386) समाचारभिडियो (355) अन्तराष्ट्रिय (247) videonews (240) मनोरञ्जन (212) मनोरंजन भिडियो (164) English (152) feature (109) राशी फल (84) राजनीति (76) खेलकुद (64) kbk (45) ukaliorali (45) प्रवास (45) powernews (42) बिचार (39) LokGeet (26) मनोरञ्जन भिडियो भिडियो (26) धर्म . (24) lokdohari (23) primestory (23) nepalimovie (18) ज्ञान (16) स्वास्थ्य (16) khojkhabar (15) jirekhursani (13) lokgeet भिडियो (13) मनोरंजन (13) hakk (12) jhayaikutijhyai (12) titosatya (12) harkhaldar (11) merribassi (11) rajatpat (11) pop song (10) sajhasawal (10) जिवन चक्र (8) gharbetiba (7) popsong (7) उकाली वराली (5) Indians Got Talent (2) सुन र तामा (2) hindimovie (1) indtvshow (1)

Archive

  • 2013 (407)
  • 2012 (2480)

Total Pageviews

Nepali News © 2012. All rights reserved. Designed by scotNepal